FAQs Complain Problems

शुभकामना र प्रार्थना

शुभकामना र प्रार्थना  .

 

    मिथला, मधेश र देशकै प्रमुख सास्कृती, अध्यात्मिक आस्थाको केन्द्र जनकपुर लगायत पुरै मिथिला उत्सवमय भएको छ . विवाह पंचमी एकातिर मिथिला र सम्पूर्ण देश बासिहरुलाई अदभुत अध्यात्मिक आनन्द दिने पर्व हो, भने आदिकालदेखी नेपाल र भारतको सास्कृती संग जोड्ने अतुल्य द्दीपछिय धार्मिक पारिवारिक सम्बन्ध बोध गराउने अवसहर पनी हो l

 

   भगवान श्री राम र जनकनन्दनी सिताको सम्मिलनको यस पावन अवसरमा उहाहरुको आशिर्वाद हामी सम्पूर्ण सोनमा गाउँपालिका बासी र सम्पूर्ण देशबासी श्रधालुहरुलाई मिलोस, प्रभु राम र माता सीताको कृपाले हाम्रा सारा कष्ट, दुख, क्लेश निवारण होस भनी प्रार्थना सहित सबैमा विवाह पंचमिको शुभकामना व्यक्त गर्दछौं l

                                             विशेश्वर प्रसाद यादव

                                                गा.पा. अध्यक्ष  

आर्थिक वर्ष: